• img
  • img
img img img
Categories
मनोरञ्‍जन

बलिउडकी सोनाक्षी सिन्हा माल्दिभ्समा समुन्द्री शैरको मजा लिइदै

img

एजेसी । बलिउडकी रज्जो सोनाक्षी सिन्हा आजभोली माल्दिभ्स भ्रमणमा छिन् । उनी त्यहाँ विदा मनाउन साथीहरुसँग गएकी हुन् । उनले माल्दिभ्समा समुन्द्री शैरको मजा लिइरहेकी छन् ।

उनले हालै त्यहाँ आफुले रमाइलो गरेका केही तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छन् ।

तस्वीरमा उनले आफूलाई जलपरी भएको लेखेर पोस्ट गरेकी छन् । हेरौ सोनाक्षीका केही आकर्षक तस्वीर ।

img

Share:
Tags