news1nepal.com
१० दिने क्याम्पका लागि नेपाली राष्ट्रिय टोली जापान जाने - न्यूज 1 नेपाल
१२ साउन, काठमाडौं । १० दिने बिशेष क्याम्पका लागि नेपाली राष्ट्रिय फुटबल टोली जापान जाने भएको छ । आगामी साउन २७ देखि भदौ ५ गतेसम्म टोकियोमा हुने क्याम्पमा नेपाली टोली जापान जाने अखिल नेपाल फुटबल संघ एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले पुष्टि गरे । नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतोकी कोजी र टेक्निकल डाइरेक्टर ताकेदा […]
न्यूज डेस्क