news1nepal.com
अधिराज्य भरी ३२ प्रतिशत जमिनमा धान रोपाइँ हुन बाकी - न्यूज 1 नेपाल
राजविराज । बर्ष हुन नसकेका कारण सप्तरी लगाइत अधिराज्य भरी ३२ प्रतिशत जमिनमा धान रोपाइँ हुन नसकेकाले यस वर्ष धानको उत्पादन कमी आउने सम्भावना देखिएको छ । धान रोप्नयोग्य कुल १५ लाख ५२ हजार ४६९ हेक्टर जमिनमध्ये असार ९ गतेसम्म मुलुकभर १० लाख ६० हजार १३२ हेक्टर जमिनमा धान रोपाइँ भएको छ । अझै वर्षा […]
न्यूज डेस्क