news1nepal.com
एभरेष्ट प्रिमियर लिगको दोस्रो संस्करण आगामी डिसेम्बरमा हुने - न्यूज 1 नेपाल
काठमाडौं । एभरेष्ट प्रिमियर लिगको दोस्रो संस्करण आगामी डिसेम्बरमा हुने भएको छ । साथै प्रतियोगिता नेपालकै सर्बाधिक पुरस्कार राशीको समेत हुनेछ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी जोहरा स्पोर्टस म्यानेजमेन्टले प्रतियोगिताको लोगो सार्वजनिकका साथै उपाधि बिजेतालाई २१ लाख पुरस्कार दिने घोषणा गरेको छ । मुलुकका ६ शहरको प्रतिनिधित्व गर्ने गरी टिम बनाइएको छ भने खेलाडीहरु […]
न्यूज डेस्क