news1nepal.com
नेपाल यू-१५ साफको फाइनलमा - न्यूज 1 नेपाल
काठमाडौं । नेपाल साफ यू(१५ फुटबलको फाइनलमा प्रवेश गरेको छ । अब उपाधिका लागि भारतसँग खेल्नेछ । शुक्रबार भएको समिफाइनलमा नेपालले बंगलादेशलाई ४-२ गोल अन्तरले हराएको छ । नेपाले एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको पहिलो हाफमा दुई गोल गर्‍यो । ५ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका आकास बुढामगरले ३० मिनेटमा दोस्रो गोल गरे […]
न्यूज डेस्क