news1nepal.com
सामसुङ कम्पनीका कार्यबाहक प्रमुखलाई ५ वर्षको जेल सजाय - न्यूज 1 नेपाल
एजेन्सी, सामसुङ कम्पनीका कार्यबाहक प्रमुख ली जेइ–यङलाई दक्षिण कोरियाली अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ । घुस खुवाएको ठहर गर्दै कम्पनीका अध्यक्ष ली कुन हीका एकमात्र छोरा ली जेइ(यङलाई शुक्रबार यो सजाय सुनाइएको हो । सोल जिल्ला अदालतले लीले पूर्वराष्ट्रपति पार्क गुन हेकी एकजना नजिकको साथीलाई घुस दिएको ठहर गरेको हो । सरकारी लाभ […]
न्यूज डेस्क