news1nepal.com
प्रदेश २ मा सिट बाँडफाँटः एमाले १३, माओवादी केन्द्र१५ - न्यूज 1 नेपाल
१३ कात्तिक, सप्तरी । एमाले र माओवादी केन्द्रले प्रदेश २ मा प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेका छन् । कार्यदल स्तरमा भएको छलफललाई शीर्ष नेताहरुले टुंगो लगाएको माओवादी नेता मातृका यादवले न्यूज वन नेपाललाई जानकारी दिए । प्रदेश २ मा प्रतिनिधिसभाका ३२ र प्रदेशसभाको ६४ सिट छन् । वाम गठबन्धनमा आवद्ध एमालेले प्रतिनिधिसभाका १३ र […]
न्यूज डेस्क