news1nepal.com
बिधुत प्रधिकरणको लापरबाहीले भुर्कीमा ठूलो दुर्घटना हुने खतरा - न्यूज 1 नेपाल
बृजमान तामाङ बिरेन्द्र बजार १३ कर्तिक । सप्तरीको अग्नीसाईर कृष्णा सवरण गाउँपालिका वडा नम्बर २ स्थीत भुर्की टोलमा बिधुत प्रधिकरणको लापारबाहीले ठूलो दुर्घटना हुने खतरा बढेको छ । बिधुतको पोल भाँचिएर घरमा झरेर बस्तीमा आगलागी हुने खतरा बढेको हो । करिब दुई सय घरले उपभोग गर्दै अएको बिधुतको पोलहरु भाँचिएर ज्रिण अबस्थामा रहदा समेत मर्मत […]
न्यूज डेस्क