news1nepal.com
राजपा नेताद्धारा राजबिराजमा अनशन - न्यूज 1 नेपाल
राजविराज, १३ कार्तिक। अगामी मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि टिकट वितरणमा भेदभाव भएको भन्दै राजपा ९नेपाल०का नेता लक्ष्मण यादवले राजविराजमा बिगत दुई दिनदेखि आमरण अनशनमा बस्नुभएको छ , राजपा सप्तरी क्षेत्र नम्बर २ का सभापति समेत रहेका यादवले नातावाद, पहुँच र व्यक्तिवादका आधारमा पार्टीले टिकट वितरण गरेपछि आफु आमरण अनशन बस्नु परेको उहाँले […]
न्यूज डेस्क