news1nepal.com
महिला विश्वकप क्रिकेट छनोटमा नेपालले थाइल्याण्डसँग अंक बाड्यो - न्यूज 1 नेपाल
४ मंसिर, काठमाडौं । आइसीसी महिला टि-२० विश्वकपका लागि एशियाली छनोटको आफ्नो पहिलो खेल वर्षाले प्रभावित बनेपछि नेपालले थाइल्याण्डसँग अंक बाँडेको छ । घरेलु टोली थाइल्याण्डले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ३.४ ओभरमा १० रन बनाउँदा वर्षाका कारण खेल रोकियो । त्यसपछि खेल हुन सकेन र दुवैले एक एक अंक बाँडे । बैंककको टेर्डथाई […]
न्यूज डेस्क