news1nepal.com
कोहलीले दोहोरो शतक बनाएपछि भारत बलियो - न्यूज 1 नेपाल
१० मंसिर, सप्तरी। कप्तान विराट कोहलीले आक्रामक दोहोरो शतक बनाएपछि भारतले श्रीलंकाविरुद्धको दोस्रो टेस्टको तेस्रो दिन शनिबार पहिलो इनिङ्समा ४ सय ५ रनको विशाल अग्रता लिएको छ । यससँगै टेस्टमाथि भारतको पूर्ण नियन्त्रण कायम भएको छ र तीन टेस्टको सिरिजमा अग्रता लिनसक्ने स्थितिमा पुगेको छ । भारतले आफ्नो पहिलो इनिङ्स छ विकेट गुमाएर ६ सय […]
न्यूज डेस्क