news1nepal.com
विराटनगरले भैरहवासामु जितका लागि १५० रनको लक्ष्य प्रस्तुत - न्यूज 1 नेपाल
विराटनगर । राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग क्रिकेट इपीएलको फाइनल खेलमा अहिले विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्सको खेल जारी छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा विराटनगरले भैरहवासामु जितका लागि १५० रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिला ब्याटिङ् राेजेकाे विराटनगरले निर्भारित २० ओभरमा ७ विकेट गुमाइ १४९ रन बनाएको हो। विराटनगरका लागि अशुंमन रथले ४१ […]
न्यूज डेस्क