news1nepal.com
एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुसियाली साटासाट गर्न ‘एनसेल मेला २०७४’ - न्यूज 1 नेपाल
काठमाडौं– विराटनगरको हाटखोलामा एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुसियाली साटासाट गर्न ‘एनसेल मेला २०७४’ गर्ने भएको छ । गतसाता पोखरामा भव्य रूपमा आयोजना पश्चात यो मेला विराटनगरमा आयोजना गर्न लागिएको हो । पोखरेली दर्शक र पर्यटकको मन जित्न सफल यो मेलाले विराटनगरमा पनि मनोरञ्जन प्रदान गर्ने विश्वास लिइएको छ । शनिबार हुने मेलामा दर्शकले मनोरञ्जन […]
न्यूज डेस्क