news1nepal.com
राजधानीको माग राख्दै पुनःधनकुटा बन्द - न्यूज 1 नेपाल
धनकुटा ।प्रदेश नम्बर १ को अस्थायी राजधानी धनकुटा तोकिनुपर्ने माग राख्दै धनकुटाबासीले आम हड्ताल सुरु गरेका छन्। धनकुटा बजार बिहानैदेखि बन्द छ भने कोशी राजमार्गमा सवारी साधन चलेका छैनन्। कोशी राजमार्गमा सवारी साधन नचल्दा कोशी पहाडका धनकुटासहित तेह्रथुम, संखुवासभा र भोजपुरको जनजीवन प्रभावित बनेको छ। बन्दकर्ताले राजमार्गमा टायर बालेर सवारी साधन चल्न दिएका छैनन्। यद्यपी […]
न्यूज डेस्क