news1nepal.com
प्रादेशिक व्यापार मेला तथा दोस्रो सप्तरी महोत्सव २०७४’ को शुरु - न्यूज 1 नेपाल
सप्तरी । प्रदेश २ का प्रमुख रत्नेश्वर लाल कायस्थले प्रदेशमा उद्योग–व्यवसायलाई विस्तार गर्न सरकार प्रतिवद्ध रहेको वताएका छन् । सोमवार राजविराज स्थित राज रङ्गशालामा आयोजित ‘२ नम्बर प्रादेशिक व्यापार मेला तथा दोस्रो सप्तरी महोत्सव २०७४’ को उद्घाटन गर्दै उनले यस्तो कुरा बताएका हुन् । प्रदेश प्रमुख कायस्थले उद्योग व्यपारबाट आउने राजश्वबाट नै प्रदेशको विकास हुने […]
न्यूज डेस्क