news1nepal.com
गुटगत राजनीति मुक्त शिक्षक संघ बनाउन मेरो उम्मेदवारी - न्यूज 1 नेपाल
नेपाल शिक्षक संघको ८ औं संघीय महाधिवेशन आज ११ बजे राष्ट्रिय सभागृहमा ११ बजे उद्घाटन हुँदैछ । संघको महाधिवेशनमा विभिन्न नेताहरुले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । हामी क्रमिकरुपमा अध्यक्षका उम्मेदवारहरुका आगामी कार्ययोजना प्रस्तुत गर्दै जानेछौं । अहिले हामी सँग अध्यक्षका उम्मेदवार सं किशोरदत्त बराल जी सँगको कुरा कानी प्रस्तुत ः तपाईं संघमा अध्यक्षको उम्मेदवार […]
न्यूज डेस्क