news1nepal.com
कंकालिनी क्रिकेट टिम भारदह ए विजाय - न्यूज 1 नेपाल
भुपदेव माली, भारदह । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.–१ स्थित वि.पि.मा.वि भारदहको मैदानमा शुरु भएको क्रिकेट प्रतियोगितामा बरमझीया, भारदह ए , भण्टवारी, योगिनिया, पोर्ताहा, मधुवापुर, भारदह बी, हनुमाननगर, इनरुवा लगाइत सहभागी खेलमा भारदह ए र भारदह वी फाईनलमा आफनो स्थान पक्का गरेको थिए । प्रतियोगिता अन्र्तगत आज सम्पन्न अन्तिम खेलमा भारदह ए ले टसजिती […]
न्यूज डेस्क