news1nepal.com
माइक्रोम्याक्स कम्पनीले स्मार्टफोन नेपाली बजारमा सार्वजनिक - न्यूज 1 नेपाल
काठमाडौं । स्मार्ट माइक्रोम्याक्स कम्पनीले एक्स ४०९ बारफोन र क्यु ३५३ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । माइक्रोम्याक्सको एक्स ४०९ मोडलमा १.८ इन्चको स्कृन जडान गरिएको छ भने, फ्रन्ट र रियर क्यामेरा जडान भएको छ । यो फोनमा २ वटा सिमकार्डको प्रयोग गर्न सकिन्छ । उक्त फोनमा ८०० एमएचको ब्याट्री प्रयोग गरिएको छ । […]
न्यूज डेस्क