news1nepal.com
मोटरसाइकल चोरी गर्ने चार जनालाई पक्राउ ,५ थान मोटरसाइकल सहित - न्यूज 1 नेपाल
सप्तरी । सप्तरीको जिल्ला प्रहरीले चोरीका मोटरसाइकल सहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । सप्तरीका विभिन्न स्थानहरुबाट मोटरसाइकल चोरी गरी नम्बर परिवर्तन गरेर प्रयोग गर्दैआएको ५ थान मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरिएको हो । छिन्नमस्ता गाउँपालिका १ का ३० वर्षीय सञ्जय यादव, डाक्नेश्वरी नगरपालिका ४ का १८ वर्षीय सञ्जयकुमार यादव, राजविराज नगरपालिका ७ […]
न्यूज डेस्क