news1nepal.com
पुस्तक समीक्षा : सरस्वती ज्ञवालीको लालटिनको उज्यालो - न्यूज 1 नेपाल
लालटिनको उज्यालोमा’ एउटी महिलाको आत्मकथा हो । जसको राजनीतिक योगदान महत्वपूर्ण छ । असल श्रीमती, कुशल गृहणी अनि जिम्मेवार र कर्तव्यनिष्ठ आमाको कथा । एउटा जागिरेको कथा । स्वाभिमानी महिलाको कथा । क्षमतावान र सक्षम भए पनि श्रीमानको प्रगति र उन्नतिका लागि एक कदमपछि बसेर सहयोग गर्ने सहयात्रीको कथा । महिला पुरुषको योगदान, अधिकार र […]
न्यूज डेस्क