news1nepal.com
जुम्लाका धर्मकुमारले जिते हाफ म्याराथनको उपाधि - न्यूज 1 नेपाल
कैलाली । ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथनको उपाधि जुम्लाका धर्मकुमार बुढाले जितेका छन् । निर्धारित २१ दशमलव १ किलोमिटरको दुरी उनले १ घण्टा ७ मिनेट ८ सेकेण्डमा पुरा गर्दै नगद ५१ हजार प्राप्त गरे । उनी हरि रोका फाउण्डेशनले संचालन गरेको कर्णाली क्लबका धावक हुन् । नेपाली सेनाका हरि रिमालले १ घण्टा ८ मिनेट शुन्य […]
न्यूज डेस्क