news1nepal.com
मधेश तराईका ५ जिल्लामा सिरुवा जुडसितल पर्व मनाइँदै - न्यूज 1 नेपाल
सप्तरी । मधेश तराईका ५ जिल्लामा आज विहानै देखि हर्षेल्लाका साथ सिरुवा जुडसितल पर्व मनाइँदै छ । नव बर्षको शुभारम्भका रुपमा मनाउने गरिएको यस पर्वको मुख्य विशेषतामा आ–आफना अग्रज बुवा– आमा, काका–काकी, हजुरबुवा–हजुरआमा वाट शिरमा पानी थपाई आर्शीवाद प्राप्त चलन छ । साथै चुलोको पुजा र वाटो सडक सरसफाइ रुखको जरामा पानी हाल्नु लगाई कार्य […]
न्यूज डेस्क