news1nepal.com
५ दिने खेलकुद प्रशिक्षण तालिम कार्यक्रम सम्पन्न, - न्यूज 1 नेपाल
भुपदेव माली, भारदह । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका अवस्थित मधुवापुर खेल मैदानमा बिभिन्न बिद्यालय लगाएका खेलाडीहरुको सहभागीतामा ५ दिने खेलकुद प्रशिक्षण तालिम कार्यक्रम सम्पन्न भयो । यस प्रशिक्षण कार्यक्रमका आयोजना जनविकास श्रोत केन्द्र जनकपुर तथा हनुमाननगर कंकालिनी नगरपलिकाका आर्थिक सहयोगमा कार्यक्रम संचालन गरेका थिए । नगरका प्रमुख शैलेश साह द्वारा उद्दघाटन गरि सहभागी खेलाडीहरु लाई […]
न्यूज डेस्क