news1nepal.com
हामीले एकतालाई सफल पार्ने बाहेक अरु बाटो छैन : ओली - न्यूज 1 नेपाल
काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले एकता प्रक्रियालाई सफल बनाइ छाड्ने उद्घाष गरेका छन् । ‘अब हामीले कसैलाई दोष लगाउने र कसैको टाउकोमाथि जिम्मेजारी फालेर उम्किने ठाउँछैन । हामीले एकतालाई सफल पार्ने बाहेक अरु बाटो छैन’ आइतबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित एमाले–माओवादीको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने । एकता प्रक्रिया निकै अघि बढिसकेको भन्दै […]
न्यूज डेस्क