news1nepal.com
पत्रकार किशोर पन्थीद्वारा लिखित पुस्तक ‘कम्पन’ बिमोचन - न्यूज 1 नेपाल
काठमाडौं। पत्रकार किशोर पन्थीद्वारा लिखित पुस्तक ‘कम्पन’ बिमोचन गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्राई र माधव नेपालका साथै माओवादी नेतृ पम्फा भुसाल, पत्रकार किशोरनेपाललगायतले पुस्तक विमोचन गरे । गत २०७२ बैशाख १२ गते गएको भूकम्पपछिका अनुभव, अनुभूति तथा गतिविधिलाई संगालेर ‘कम्पन’ को तयार पारिएको हो । पुस्तक विमोचन समारोहमा […]
न्यूज डेस्क