news1nepal.com
‘परदेशी आमा’ राजधानीमा - न्यूज 1 नेपाल
मदनकृष्ण सिलवाल,काठमाडौँ। गंगादेवी भट्टराई सुवेदीद्वारा लिखित उपन्यास ‘परदेशी आमा’को लोकार्पण भएको छ । १८ वैशाखमा राजधानीमा शब्दहार क्रियसनद्वारा आयोजिना एक कार्यक्रमबीच वरिष्ठ साहित्यकार प्रा.डा. कृष्णहरि बराल, कथाकार माया ठकुरी, वरिष्ठ साहित्यकार मोहन दुवाल, साहित्यकार राधेश्याम लेकालीले सामुदायिक रुपमा उक्त पुस्तकको लोकार्पण गर्नुभएको हो । ‘परदेशी आमा’ उपन्यासको प्रकाशन शब्दहार क्रियसन गरेको हो भने सम्पादन साहित्यकार […]
न्यूज डेस्क