news1nepal.com
खेलकुद अभिमुखी कार्यक्रम सम्पन्न - न्यूज 1 नेपाल
भुपदेव माली, भारदह । खेलकुद अभिमुखी कार्यक्रम सम्पन्न भएको छ । हनुमाननगर कंकालिनी नगरपालिका वडा–३ पोर्ताहा माध्यमिक बिद्यालयमा संचालित कार्यक्रमका अध्यक्षता प्रशिक्षिक बैजनाथ यादवले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष विजय यादव गर्नु भएका थिए । कार्यक्रममा छात्र–छात्राहरु, शिक्षकहरु लगाइत १०० जनाको सहभागी थियो । कार्यक्रमा जनविकास स्रोत केन्द्र जनकपुरका टोली द्वारा स्वास्थ्यका […]
न्यूज डेस्क