news1nepal.com
नोबेलमा विश्व दम रोग दिवसको अवसर पारेर विरामीलाई सचेतना - न्यूज 1 नेपाल
बिराटनगर । १९ औं विश्व दम रोग दिवसको अवसर पारेर बुधबार विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिरामी र बिरामीका आफन्तलाई दम रोगका बिषयमा जानकारी गराईएको छ । नोबेलको छाती तथा फोक्सो रोग बिभागको आयोजनामा भएको सचेतनामूलक कार्यक्रममा बिभागका प्रमुख एवं सहप्राध्यापक डा।रामहरी घिमिरेले बिरामी र बिरामीका आफन्तलाई दम रोगको बिषयमा जानकारी गराएका हुन् […]
न्यूज डेस्क