news1nepal.com
पाँच दिने खेलकुद अभिमुखिकरण कार्यक्रम सम्पन्न - न्यूज 1 नेपाल
भुपदेव माली, भारदह । राष्ट्रियका लागी खेलकुद, स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नाराका साथ हनुमाननगर कंकालिनी नगरपालिकाको आर्थिक सहयोगमा जनविकास सा्रेत केन्द्र धनुषा जनकपुरका आयोजनामा खेलकुद अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । पाँच दिने खेलकुद अभिमुखिकरण कार्यक्रम संचालित गरेको थिए । सोको आज अन्तिम दिन वि.पि.माध्यमिक बिद्यालय भारदहमा गरी समापन्न गरेका जानकारी बैजनाथ यादव बताए । […]
न्यूज डेस्क