news1nepal.com
कूटनीति भनेको रुग्न शरीरमा कस्मेटिक दल्नु होइन : वरिष्ठ मन्त्री साह, प्रदेश २ - न्यूज 1 नेपाल
मोदी भ्रमणका बेला प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्तिलाई लिएर निकै टीकाटिप्पणी भएका छन् । अझ मुख्यमन्त्रीको राजीनामा माग्नेहरू पनि छन् । यस विषयलाई लिएर हामीले प्रदेशका वरिष्ठ मन्त्री शैलेन्द्रप्रसाद साहसँग फोनवार्ता गरेका थियौं । प्रस्तुत छ उहाँसँगको संक्षिप्त कुराकानी । मोदी भ्रमणका क्रममा दिएको अभिव्यक्तिलाई लिएर मुख्यमन्त्रीको राजीनामा मागिँदैछ । अझ संघीय सरकारले […]
न्यूज डेस्क