news1nepal.com
संघीयतालाई धरापमा पार्ने खेल : फोरमका अध्यक्ष यादवले - न्यूज 1 नेपाल
विराटनगर । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले केन्द्र सरकारले काठमाण्डौं केन्द्रिकृत शासन प्रणाली लादेर संघीयतालाई धरापमा पार्ने खेल भइरहेको बताएका छन् । संघीयता कार्यान्वयनका लागि प्रदेश सरकार गठन भएपनि संघीयतको मूल मर्मअनुसार अधिकार नदिएका कारण संघीयता घरापमा परेको उनको भनाइ छ । विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भने, ‘संघीयताले सिंहदरवारको अधिकार गाउँ-गाउँमा पुर्‍याउने […]
न्यूज डेस्क