news1nepal.com
प्रदेश सरकारका कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रीहरूले संघीय सरकारसँग योजना मागे - न्यूज 1 नेपाल
काठमाडौं । प्रदेश सरकारका कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रीहरूले संघीय सरकारसँग योजना मागेका छन्। संघीय सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालसँग उनीहरूले कृषि क्षेत्रको विकासका लागि योजना मागेका हुन्। प्रदेश २ का कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री शैलेन्द्रप्रसाद साहले २ नम्बर प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन माग गरे। संघीय सरकारको सहयोग […]
न्यूज डेस्क