news1nepal.com
मुटु रोगको उपचारमा नोबेलको छलाङ्ग मोफसलमै पहिलो पटक सुरु गरियो ईपी ल्याब (भिडियो रिपोर्ट) - न्यूज 1 नेपाल
बिराटनगर । मुटुको चाल गढबढी सम्बन्धि उपचारका लागि बिराटनगरको नोबेल शिक्षण अस्पतालले मोफसलमै पहिलो पटक ईपी ल्याव सुरु गरेको छ । राजधानी बाहिरको पहिलो अर्थात नेपालको दोस्रो ल्यावको रुपमा नोबेलले ईपी ल्याव सञ्चालन गरी मुटुको चाल गढबढी सम्बन्धि रोगको दिगो उपचार थालेको हो । मुटुको चाल अत्याधिक बढ्ने समस्या भएका बिरामीले ईपी ल्याव अभाव हुँदा […]
न्यूज डेस्क