news1nepal.com
कोशी ब्यारेजको पुलमा ठोक्किएर, घटनामा दुई जनाको मृत्यु - न्यूज 1 नेपाल
सप्तरी,६ असार। सप्तरीको कोशी ब्यारेजको पुलमा ठोक्किएर जेसीबी डोजर बोकेको ट्रक नदीमा खसेको छ । घटनामा दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालयका प्रमुख तेज बहादुर श्रेष्टले न्यूज वन नेपाललाई दिएको जानकारी अनुसार मृत्यु हुनेमा डोजर चालक बराहा नगरपालिका.१ का बिनोद बराइली र ट्रक चालक सुनसरी रामधुनी नगरपालिका.१ झुम्काका घनश्याम चौधरी छन् । […]
न्यूज डेस्क