news1nepal.com
नेपाल र भारतबीच कृषि क्षेत्रको विकासका लागि आधा दर्जन समझदारी - न्यूज 1 नेपाल
काठमाडौं । भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले भारतले नेपालको कृषि क्षेत्रको विकासका लागि आधा दर्जन क्षेत्रमा सहयोग गर्ने समझदारी गरेको जानकारी गराएका हुन् । भारतमा आयोजित मन्त्रीस्तरीय बैठकमा सहभागी भई शुक्रबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ कृषि अनुसन्धान विश्वविद्यालय स्थापनाका लागि भारतले सहयोग गर्ने लगायतका सहमति गरिएको […]
न्यूज डेस्क