news1nepal.com
उत्कृष्ट कार्यसम्पादन गरिएकोमा ८ जना प्रहरी पुरस्कृत - न्यूज 1 नेपाल
काठमाडौं,७ असार। महानगरीय प्रहरी परिसरले जेठ महिनाको कार्यसम्पादनमा उत्कृष्ट ठहरिएका ८ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ । बंगलादेश वैकसंगको सम्झौताबाट स्थापना गरिएको, काठमाडौं पुलिस अवार्डबाट प्रहरी नायब उपरीक्षकहरु योगेन्द्र सिह थापा र विश्वराज खड्का, प्रहरी निरीक्षकहरु राजु लामा र केशवदत्त भट्ट, प्रहरी नायब निरीक्षकहरु अजयजंग थापा र धनसिंह ऐरी, प्रहरी हवल्दार ढालबहादुर क्षेत्री र […]
न्यूज डेस्क