news1nepal.com
भारतमा दुनियाकै ठूलो मोबाइल उत्पादन कारखानाको स्थापना - न्यूज 1 नेपाल
विश्वको प्रमुख सूचना प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले भारतमा दुनियाकै ठूलो मोबाइल उत्पादन कारखानाको स्थापना गरेको छ । उत्तर प्रदेशको नोएडामा सामसुङले मोबाइल प्लान्ट स्थापना गरेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण कोरियाली राष्ट्रपति मून जे इनसँगै सामसुङको उक्त कारखाना उद्घाटन गर्नेछन् । सामसुङले ८० अर्ब रुपैयाँ बराबरको लागतमा उक्त उद्योग स्थापना गरेको हो । […]
न्यूज डेस्क