news1nepal.com
एक सत्ता आगडी भत्किए महुली पुलको सडक मर्मत काम शुरु - न्यूज 1 नेपाल
सप्तरी । सप्तरीको अग्सिाइर कृष्णासवरण गाउँपालिकास्थित भत्किएको महुलीको पुल मर्मतको काम शुरु भएको छ । एक सत्ता आगडी पूर्व पश्चिम राजमार्ग अन्तर्गत उक्त ठाउँमा रहेको महुली पुलको सडक भत्किएको थियो । सडक भत्किनुका साथै पुलमा चिरा समेत परेको थियो । पुल मर्मतको काम सडक विभाग पूर्वाञ्चल क्षेत्रीय कार्यालयले शुरु गरेको छ । यातायातमा अवरोध नहुने […]
न्यूज डेस्क