news1nepal.com
प्रतिकात्मक प्रश्न रामहरी जोशीको - न्यूज 1 नेपाल
स्वर्गीय नेता रामहरी जोशीको पुस्तक “प्रतिकात्मक प्रश्न” बजारमा आएको छ । त्रिवीका पुर्व उपकुलपति डक्टर केदारभक्त माथेमाले राधानीमा भएको एक बिशेष समारोहमा पुस्तकको लोकापर्ण गर्नु भएको हो । लोकापर्ण गर्दै माथेमाले रामहरी जोशीको अरु पुस्तक भन्दा यो पुस्तक विलकुल भिन्न भएको बताउनु भयो । राजनीतिमा लामो समय बिताएको एक नेताले प्रेम विबाह र यौन बारे […]
न्यूज डेस्क