news1nepal.com
२ नं प्रदेशको पहिलो तिलाठी कोइलाडी ,शत प्रतिशत बिद्यालय भर्ना घोषणा - न्यूज 1 नेपाल
राजविराज । यस बर्षको प्रदेश नं. २ कै पहिलो चोटि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकालाई आज शत प्रतिशत बिद्यालय भर्ना घोषणा गरिएको छ । स्फोन्सरशिप कार्यक्रम अन्र्तगत सेद द चिल्ड्रेन तथा सेभ द सप्तरीको सहयोगमा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकास्थित गजेन्द्र नारायण सिँह चौक (जिरीया हटिया)मा आयोजिना शत प्रतिशत पुर्ण बिद्यालय घोषणा समाहरो कार्यत्रमममा ५ देखि १२ […]
न्यूज डेस्क