news1nepal.com
सप्तरीलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत दिन कांग्रेसको माग - न्यूज 1 नेपाल
सप्तरी । सिँचाइको व्यवस्थापन र पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएकाले सप्तरीलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत दिन सप्तरी कांग्रेसले माग गरेको छ। बिहीबार राजविराजमा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवले सप्तरीलाई सुख्खा क्षेत्र घोषणा गरी राहत दिन माग गरेका हुन्। सप्तरीको अधिकांश क्षेत्रमा सिँचाइको व्यवस्था नरहेको र लामो […]
न्यूज डेस्क