news1nepal.com
प्रधानमन्त्री ओलीलाई भेटी सम्झौता कार्यान्वयन गर्न ध्यानाकर्षण :डाक्टर गोविन्द केसी - न्यूज 1 नेपाल
काठमाडौं। चिकित्सक डाक्टर गोविन्द केसीले आफूसँग भएका सम्झौता कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । डाक्टर केसीले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी सम्झौता कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका हुन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटमा डाक्टर केसीले चिकित्सा शिक्षा विधेयक लगायत सहमतिलाई मन्त्रीपरिषद्बाट निर्णय गराउन भएको ढिलाई बारे प्रधानमन्त्रीसंग जिज्ञासा राखेका थिए । प्रधानमन्त्रीको […]
न्यूज डेस्क