news1nepal.com
विवादास्पद ‘शंकराचार्य’ गिरीको पदवी ग्रहण कार्यक्रम रोकिए - न्यूज 1 नेपाल
काठमाडौं । विवादास्पद ‘शंकराचार्य’ हेमानन्द गिरीको पदवी (अभिशेक) ग्रहण कार्यक्रम रोकिएको छ । अखिल भारत विद्धता परिषद्ले आफूलाई पशुपति मठको शंकरचार्य घोषणा गरेको गिरीको दाबी छ । उनले ८ भदौमा पशुपतिनाथ मन्दिर परिसरमा पदवी ग्रहण कार्यक्रम राखेकी थिइन् । तर, उनलाई सुमार्गी भवन उपलब्ध नगराइने भएको छ । केही गलत मानसिकता भएका कथा वाचकहरुले गलत […]
न्यूज डेस्क