news1nepal.com
सहिदहरु प्रति श्रद्धान्जली दिने कार्यक्रमको घोषना - न्यूज 1 नेपाल
भारदह । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.–१ भारदहमा मधेश आन्दोलन दोस्रोका बीर सहिदहरु प्रति श्रद्धान्जलीका निम्ति युथ क्लव भारदह द्वारा बिभिन्न कार्यक्रमको घोषना गरिएको छ । मधेश आन्दोलनमा सहिदभएका राजिव राउत लगायत अन्य सहिदहरु प्रति श्रद्धा सुमन अर्षण गर्नका लागी युवा तथा खेल प्रेमीहरु लाई शारिरिक खेलकुद तथा बिभिन्न किसिमका प्रयोगिताहरु आयोजना गरेका छन […]
न्यूज डेस्क