news1nepal.com
भारतको ७२औं स्वतन्त्रता दिवस भव्यता साथ सम्पन्न - न्यूज 1 नेपाल
सप्तरी । भारतको ७२औं स्वतन्त्रता दिवस नेपालपनि भव्यता साथ सम्पन्न भरिएको छ । नेपालका बिभिन्न स्थानमा रहेका भारतिय कार्यालय स्थानमा नेपाल भारत मैत्री रुपमा झण्डा आरोहन गरि मनाएका छन । त्यस्तै सप्तरीको भारदह कोशी कौलनीमा मा संयुक्तरुपमा नेपाल भारतका झण्डा आरोहण गरि ७२औं स्वतन्त्रता दिवस मनाएका छन । काठमाण्डौमा रहेको भारतिय राजदुता बासमा पनि कार्यक्रम […]
न्यूज डेस्क