news1nepal.com
पसल सञ्चालनका लागि कडा कानुनी व्यवस्था - न्यूज 1 नेपाल
सप्तरी । झुक्याएर गुणस्तरहीन खाद्य पदार्थ बिक्रीवितरण गर्ने व्यक्तिले ५ बर्ष कैद वा ५० हजार जरिवाना वा दुवै सजाय पाउने भएका छन् । भदौ १ गतेदेखि कार्यान्वयनमा आउन लागेको मुलुकी अपराध संहिता ऐन २०७४ ले अखाद्य पदार्थ बिक्रीवितरण गर्नेलाई कडा कानुनी व्यवस्था गरेको हो । ऐनको दफा १०८ मा झुक्यानमा पारी खाद्य पदार्थ बिक्री वितरण […]
न्यूज डेस्क