news1nepal.com
क्याम्ब्रिजको शैक्षिक मेलामा विद्यार्थीले किन सहभागी हुने ? - न्यूज 1 नेपाल
काठमाडौं । क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीले यहि भाद्र १ गतेबाट पूर्वाञ्चलमा क्याम्ब्रिज अष्ट्रेलियन एजुकेशन फेयर आयोजना गर्दैछ । क्याम्ब्रिजले भाद्र १ गते झापाको विर्तामोड, २ गते दमक र भाद्र ३ गते इटहरीमा अष्ट्रेलियन एजुकेशन फेयर आयोजना गर्दैछ । कक्षा १२ पास गरेर उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने सोच बनाइरहेका विद्यार्थीलाई उनीहरुको घर आँगनमै शैक्षिक परामर्श […]
न्यूज डेस्क