news1nepal.com
सहिदहरु प्रति श्रद्धान्जली कार्यक्रम भव्यता साथ सम्पन्न - न्यूज 1 नेपाल
सप्तरी भारदह । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.–१ भारदहमा मधेश आन्दोलन तेस्रोका प्रथम बीर सहिद राजिव राउत, रामकिसुन राउत लगाएत सहिदहरु प्रति श्रद्धान्जली कार्यक्रम भव्यता साथ सम्पन्न गरिएको छ । सहिदहरु लाई सम्मान दिनका निम्ति युथ क्लव भारदह तथा स्वतन्त्र मधेश गठबन्धनको संयुक्त आयोजनामा कार्यक्रम संचालन गरिएका थिए । कार्यक्रमा स्वतन्त्र मधेश गठबन्धनका उपसंयोजक […]
न्यूज डेस्क