news1nepal.com
बलिउडकी सोनाक्षी सिन्हा माल्दिभ्समा समुन्द्री शैरको मजा लिइदै - न्यूज 1 नेपाल
एजेसी । बलिउडकी रज्जो सोनाक्षी सिन्हा आजभोली माल्दिभ्स भ्रमणमा छिन् । उनी त्यहाँ विदा मनाउन साथीहरुसँग गएकी हुन् । उनले माल्दिभ्समा समुन्द्री शैरको मजा लिइरहेकी छन् । उनले हालै त्यहाँ आफुले रमाइलो गरेका केही तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छन् । तस्वीरमा उनले आफूलाई जलपरी भएको लेखेर पोस्ट गरेकी छन् । हेरौ सोनाक्षीका केही आकर्षक […]
न्यूज डेस्क