news1nepal.com
दर्शकको उत्‍साहजनक उपस्थिति सहित मैथिली फिल्म औकातको प्रिमियर सो सम्पन्‍न - न्यूज 1 नेपाल
मैथिली कथानक चलचित्र एक्सन फिल्म औकात (ताकत प्रेमके) को प्रिमियर सो काठमाडौंको जडिबुट्टि स्थित पुस्पाञ्‍जली हलमा सम्पन्‍न भएको छ । सो समाप्ती पछिको दर्शकसँगको प्रतिकृयामा दर्शकहरुले अब मैथिलि चलचित्र पनि अरु भाषाको चलचित्रजस्तै गति लिन थालेकोछ यसतो मैथिलि भाषा संस्कृतिको विकास अवस्य हुने छ भनी प्रतिकृया दिनु भयो । फिल्मा नायक तथा निर्माता सबुरलाल सरदारसँगको […]
freelancerumesh